७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

बहसमा वाणगंगा नदीः ‘ठेकेदारको मिलेमतो देखिए ठेक्का रद्ध गछौं’

मायादेवी अनलाइन, वाणगंगा । वाणगंगा नगरपालिकाका नगर उप–प्रमुख चक्रपाणि अर्यालले वाणगंगा नदीको ठेक्कामा ठेकेदारको मिलेमतो देखिए ठेक्का तोड्ने स्पष्ट पार्नुभएको छ । नगरलाई घाटा हुने गरी ठेक्का नदिने बताउँदै उहाँले बाहिर के के चर्चा हुन्छ त्यसको खण्डन गर्न आवश्यक नभएको जिकिर गर्नुभयो । वाणगंगा नदीको ठेक्कामा ठेकेदारले मिलेमतो गरेर ठेक्का हालेको र यसमा जनप्रतिनिधि पनि…