काठमाण्डौ । वैशाख ३० मा हुने स्थानीय चुनावका लागि २० हजार जनाभन्दा बढी पर्यवेक्षक खटिने भएका छन्। निर्वाचन आयोगमा पर्यबेक्षकका लागि ६८ वटा संस्थाले अनुमति लिएका थिए। ती संस्थाबाट २० हजार बढी पर्यबेक्षक चुनावमा खटिने भएका छन्। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ६८ संस्थाबाट पर्यवेक्षकका लागि २० हजारभन्दा बढीको प्रस्ताव आएको छ। अब ती प्रस्तावमाथि…