६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मङ्सिर २४ देखि २६ सम्म काठमाण्डौमा कांग्रेसको १४ औँ महाधिवेशन

काठमाण्डौ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आउँदो मङ्सिर २४ देखि २६ गतेसम्म काठमाण्डौमा हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले १४ औँ महाधिवेशनको कार्यतालिका प्रकाशन गरेर मङ्सिर २४ देखी २६ गतेसम्म काठमाण्डौमा महाधिवेशन गर्ने निर्णय गरेको जानकारी गराएको हो । निर्वाचन प्रक्रिया भने मङ्सिर २१ गतेदेखि नै सुरु हुने छ । समितिले प्रकाशन गरेको…