काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अब पार्टी ‘एक लय एक ताल’मा अघि बढ्ने दाबी गरेका छन्। शुक्रबारदेखि सुरु हुने दशौँ महाधिवेशनबारे ब्रिफिङ गर्न आयोजना गरिएको सम्पादकहरुसँगको अन्तरक्रियामा ओलीले महाधिवेशनपछि पार्टी एक ढिक्का भएर अघि बढ्ने बताएका हुन्।उनले माधव नेपाल निस्किएपछि एमाले शुद्धीकरण भएको टिप्पणी गरे। कार्यक्रममा ओलीले भने, ‘पार्टी शुद्धीकरण गर्ने मौका मिलेको…