१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

बाल मावि बाणगंगाको अध्यक्षमा घिमिरेको पुनरावृत्ति, समितिले पनि पायो पूर्णता

मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. १ बैरीयास्थित बाल माध्यमिक विद्यालयको अध्यक्षमा वरिष्ठ समाजसेवी डोलकराम घिमिरे दोहोरिनु भएको छ । यस अगाडी पनि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहनु भएका घिमिरेलाई सोमबार बसेको समितिको वैठकले सर्वसम्मत अध्यक्षमा पुनः नेतृत्व दिएको हो । यससंगै समितिले पनि पूर्णता पाएको छ । अभिभावक भेलाले छानेका…