४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

रुसले भन्योः कोरोनाविरुद्ध आफूले बनाएको खोपबारे अन्तर्राष्ट्रिय चिन्ता निराधार

एजेन्सी । रुसले कोरोना भाइरसविरुद्ध आफूले बनाएको खोपको बारेमा अन्तर्राष्ट्रिय चिन्ता निराधार भएको दाबी गरेको छ । रुसी स्वास्थ्य मन्त्री मिखाइल मुराश्कोले पहिलो चरणमा अबको दुई हप्तामा नै डाक्टरलाई खोप दिने जानकारी दिँदै परीक्षण बिना नै प्रयोगमा ल्याउन लागेको भन्ने अन्तर्राष्ट्रिय चिन्ता निराधार भएको बताउनुभएको हो । उहाँले अक्टोबर महिनाबाट ठूलो संख्यालाई खोप दिन थाल्ने…