१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

यस्तो पो सरकार ! कम्बोडियाले सबै जनतालाई कोरोना खोप निशुल्क दिने

एजेन्सी ।कम्बोडियाका सबै जनतालाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क हुने भएको छ । प्रधानमन्त्री हुन सेनले सबै जनतालाई कुनै शुल्क नलिई कोरोनाविरुद्धको खोप प्रदान गरिने सोमबार जानकारी दिए। आफ्नो आधिकारीक फेसबुक पेजमार्फत उनले निःशुल्क खोप प्रदान गर्नेगरी सरोकारवालाहरूसँग परामर्श गर्न पनि निर्देशन दिएका छन्। त्यसैगरी अर्थमन्त्रीलाई पनि उनले सबै जनतालाई निःशुल्क खोप लगाउनका लागि बजेटको व्यवस्था…