१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

ओबामाको पुस्तकले भारतमा हलचल, मनमोहन र सोनियाबारे के लेखेका रहेछन् ?

नयाँदिल्ली । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको संस्मरणमा आधारित पुस्तकले भारतमा हलचल मच्चाइसकेको छ । भारतको मुख्य विपक्षी पार्टी कांग्रेसका नेता राहुल गान्धीका बारेमा ओबामाको टिप्पणीले कांग्रेस समर्थक चिढिएका छन् भने राहुलका विरोधी खुसी देखिएका छन् । ‘अ प्रोमिस्ड ल्यान्ड’ नामक पुस्तक ओबामाको राजनीतिक जीवनमा आधारित संस्मरणको पहिलो अंक हो । यो पुस्तक मंगलवार विमोचन भएको…