११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

वेलफेयरद्धारा वाणगंगाको क्वारेनटाइनलाई ५० हजार बराबरको स्वास्थ्य सामग्री प्रदान

मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुको वाणगंगा ४ जीतपुरस्थित वाणगंगा स्पोट्स एण्ड वेलफेयर सोसाइटीले नगरपालिकाको सिद्धार्थ क्याम्पसको क्वारेनटाइनका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ । बुधबार क्याम्पसमै गएर ५० हजार बराबरको माक्स, सेनेटाइजर लगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको सोसाइटीका अध्यक्ष राजकुमार खाँणले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । नगरको क्वारेनटाइनमा बस्नेहरु दिनप्रतिदिन बढिरहेका बेला उनीहरुको स्वास्थ्य चेकजाँचमा…