४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

कोरोना कहरः अमेरिकामा साढे २३ हजार भन्दा धेरैको मृत्यु, इटालीमा २० हजार बढीको ज्यान गयो

काठमाडौं । कोरोना भाइरका कारण अमेरिकामा मृत्यु हुनेको संख्या २३ हजार नाघेको छ। अमेरिकामा विगत २४ घण्टामा १५ सय भन्दा बढीले ज्यान गुमाएका छन्। त्यहाँ मृत्यु हुनेको संख्या २३ हजार ६ सय १० पुगेको छ। वल्डोमिटरको आज विहानको तथ्यांक अनुसार त्यहाँ संक्रमितको संख्या ५ लाख ८६ हजार ३ सय ७७ छ। विगत २४ घण्टामा अमेरिकामा…