मायादेवी अनलाइन, चारनम्बर । सोमबार मात्र नोवेल कोरोना भाइरस (कोभिड १९ )को संक्रमित भएको पत्ता लागेकी एक युवतीसंगै आएका मध्ये एक युवक कपिलवस्तु रनगाईका रहेको पाइएको छ । फ्रान्सबाट आएर नेपालमा संक्रमण पुष्टि भएकी युवतीसंगै कपिलवस्तुका ती युवक एउटै विमानमा आएको पाइएको छ । बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले संक्रमित युवतीसंगै आएका ती…