७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

कश्मीरको अर्थ व्यवसाय चौपट

एजेन्सी । जम्मू-कश्मीरलाई विशेष राज्यको दर्जा दिने भारतीय संविधानको धारा ३७० खारेजपछि त्यहाँको अर्थ व्यवसाय पनि चौपट भएको छ । सुरक्षा चुनौती देखाउँदै लगाइएको प्रतिबन्धका कारण कश्मीरको व्यावसायिक समुदायले १० हजार करोड भारतीय रुपैयाँभन्दा बढीको नोक्सान बेहोर्नु परेको कश्मीर चेम्बर अफ् कमर्स इन्डस्ट्रीले जनाएको छ । कश्मीर चेम्बर अफ् कमर्स इन्डस्ट्रीका अध्यक्ष शेख आशिकका अनुसार…