१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

लामो दूरीमा चल्ने गाडीले दुई जना चालक राख्नै पर्ने, नराखे कारबाही

काठमाडौं । लामो दूरीमा चल्ने सार्वजनिक गाडीमा अनिवार्य दुई जना चालक राख्न सरकारले ध्यानाकर्षण गराएको छ । यातायात व्यवस्था विभागले सूचना निकालेर दुई जना चालक हुनुपर्ने कानुनी व्यवस्थालाई कडाईका साथ कार्यान्वयन गर्ने जनाएको हो । प्रस्थानबिन्दुबाट २ सय ५० किलोमिटर या त्योभन्दा बढी दूरीमा चल्ने गाडीले दुई जना चालक नराखे कारबाही गर्ने विभागले चेतावनी दिएको…