७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

असंलग्न राष्ट्रहरुको शिखर बैठक सुरु, प्रमले सम्बोधन गर्ने

बाकु । असंलग्न अभियानको राष्ट्र तथा सरकार प्रमुखहरुको १८ औँ शिखर बैठकको उद्घाटन सत्र राजधानी बाकुको कङ्ग्रेस सेन्टरमा आरम्भ भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सत्रमा भाग लिएका छन्। बाकु कङ्ग्रेस केन्द्रमा आइपुग्दा प्रधानमन्त्री ओलीलाई गणतन्त्र अजरबैजानका राष्ट्रपति इल्हाम अलियभले स्वागत गरेका थिए। प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य पनि छन्। प्रधानमन्त्री ओलीले…