७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

अफगानिस्तानमा तालिवानसँगको झडपमा परी ७ प्रहरी मारिए

एजेन्सी । अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा तालिवान लडाकू समूह र सुरक्षाकर्मीबीच बिहीबार भएको झडपमा परी कम्तीमा सात प्रहरी मारिएका छन् । प्रान्तीय परिषदका प्रमुख आता जान हक्बायनले उक्त जानकारी दिएका छन् । जाबुल प्रान्तको सिआरी जिल्लामा उक्त झडप भएको बताइएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् । अफगानिस्तानमा सन् २०१४ को…