१५ श्रावण २०८३, शुक्रबार | Sat Aug 1 2026

रहेनन् कलाकार गणेश न्यौपाने

काठमाडौँ । कलाकार गणेश न्यौपाने मुनालको निधन भएको छ। सोमबार बिहान ९ बजेको आसपासमा उनको निधन भएको मुनालका छिमेकी प्राध्यापक भेषनाथ सापकोटाले जानकारी दिए। ‘आज बिहान नौ बजेतिर औषधि खानलाई सोफामा बस्नुभएको थियो, त्यत्तिकैमा उहाँको निधन भयो,’ सापकोटाले भने। मुनाललाई भेट्न उनकै घरमा गएका सापकोटाका अनुसार उनलाई निमोनिया भएको थियो। ‘दुई सातादेखि उहाँले औषधि लिनुभएको…