११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

पश्चिमका केही स्थानमा क्षणिक वर्षा हुन सक्ने सम्भावना

काठमाडौँ । देशका पश्चिमी भूभागमा सामान्य बदली तथा पूर्व र मध्य पहाडी भूभागमा आंशिक बदली रहेपनि अन्य स्थानमा आजको मौसम सामान्यता सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौमसविद राजु प्रधानाङ्गले पश्चिमी भेगका केही स्थानमा क्षणिक वर्षा हुन सक्ने सम्भावना रहेको जानकारी दिनुभयो । उहाले पश्चिमका उच्च पहाडी भूभागमा हिमपातको सम्भावना पनि…