२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

डडेल्धुरामा भएको बस दुर्घटना मृत्यु हुनेको संख्या १६ जना पुग्यो

डडेल्धुरा । डडेल्धुरामा बिहीबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । डडेल्धुराबाट डोटी जाँदै गरेको बस डा. केआई सिंह राजमार्ग अन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस खस्दा १० जनाको घटनास्थलमा र ६ जनाको जिल्ला अस्पताल डडेल्धुरामा मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले…