१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

अमेरिकी राष्ट्रपतिमा पहिलो पटक हिन्दू नारी तुलसीको उम्मेद्वारी

सीएनएन । अमेरिकाको नयाँ राष्ट्रपति पदमा पहिलो पटक एक हिन्दू महिलाले उम्मेद्वारी दिने तयारी गरेकी छिन्। उनले आउँदो हप्ता औपचारिक रुपमा उम्मेद्वारीको घोषणा गर्ने बताएकी छिन्। सीएनएनसँगको कुराकानीमा अमेरिकाकी प्रथम हिन्दू सांसद समेत रहेकी तुलसी गबार्डले २०२० को राष्ट्रपति निर्वाचनका लागि आफूले उम्मेद्वारी दिने निर्णय गरेको बताएकी हुन्। उनले यस निर्णय लिनुका पछाडि कयौँ कारण…