२६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

डाक्टर केसी काठमाडौं जान तयार

जुम्ला । २० दिनदेखि आमरण अनसनमा बसेका डाक्टर गोविन्द केसीले आफू काठमाडौं जान तयार रहेको बताउनुभएको छ । केसीलाई जसरी पनि काठमाडौं लैजाने भन्दै सुरक्षाकर्मीले लाठीचार्ज र अश्रु ग्यास प्रहार गरेपछि डाक्टर केसीले आफूले डाक्टर नर्स र विद्यार्थी कुटिएको हेर्न नसक्ने भन्दै काठमाडौ जान तयार रहेको बताउनुभएको हो । संक्षिप्त पत्रकार सम्मेलन गर्दै डाक्टर केसीले…