२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

अन्तर्रा्ष्ट्रिय साइबर सुरक्षासम्बन्धी सम्मेलन नेपालमा

काठमाडौं । अन्तर्रा्ष्ट्रिय साइबर सुरक्षासम्बन्धी सम्मेलन नेपालमा हुने भएको छ। नेपालमा पहिलो पटक गर्न थालिएको यो सम्मेलन मंसिर २२ र २३ गते काठमाडौंमा गरिने तयारी गरिएको छ। सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएको संस्था थ्रेट निक्सले यो सम्मेलनको आयोजना गर्न लागेको हो। आयोजकका अनुसार सम्मेलनमा क्यान महासंघ, इन्टरनेट सोसाइटी नेपाल च्याप्टर, एनपिक्स जस्ता संस्थाका सहकार्य…