२६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

नेकपा स्थायी कमिटीको पहिलो बैठक बस्दै

मायादेवी अनलाइन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको पहिलो बैठक आज बस्दैछ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको बैठक अपराह्न २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेकपाले जनाएको छ । बैठकका लागि चारवटा एजेण्डा तय भएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । रिजालका अनुसार, स्थायी…