१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

१३ जना कविद्वारा लिखित संयुक्त महाकाव्य ‘आरोहण’ विमोचन

  काठमाडौं, मंसिर १६ । नेपाली महाकाव्यको इतिहासमा पहिलोपटक १३ जना कविद्वारा लिखित संयुक्त महाकाव्य ‘आरोहण’ लोकार्पण भएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डका लागि समेत महाकाव्य ‘आरोहण’ तयार गरिएकोे प्रकाशक संस्था शिखा बुक्सले जनाएको छ । अग्रजदेखि नयाँ पुस्तासम्मका कवि प्राध्यापक गोपीकृष्ण शर्मा, प्राध्यापक राजेन्द्र सुवेदी, भुवनहरि सिग्देल, ठाकुरप्रसाद शर्मा भण्डारी, श्रीहरि फुयाल,…