१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

राहुल गान्धी कांग्रेस आईको अध्यक्ष बन्दै

भारत २० मंसिर । भारतको प्रमुख विपक्षी दल कांग्रेस आईको अध्यक्षमा राहुल गान्धी निवार्चित हुने निश्चित भएको छ । यो पदमा गान्धीले मात्र उम्मेदवारी दिएपछि उहाँ निर्विरोध चयन हुने निश्चित भएको हो । राहुल गान्धी पाँच वर्ष यता पार्टीका उपाध्यक्ष हुनुहुन्छ । सोनिया गान्धीले १९ वर्षदेखि कांग्रेस आई पार्टीको अध्यक्षको कार्यभार सम्हाल्दै आउनुभएको छ ।…