६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026

नवनिर्वाचित अध्यक्ष आचार्य भन्छन् – गैरपत्रकार खारेज गर्ने अभियान थाल्छु

भक्तपुर, ८ भदौ । नेपाल पत्रकार महासंघका नवनिर्वा्चित अध्यक्ष गोविन्द आचार्यले गैरपत्रकार खारेज गर्ने अभियान सञ्चालन गर्ने बताउनुभएको छ । रफत सञ्चार क्बलले महासंघका पदाधिकारीको सम्मानमा बिहिबार आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले अबदेखि महासंको सदस्यता वितरण एवं नवीकरणमा सार्वजनिक सुनुवाइ मार्फत पत्रकार भएको पुष्टि गरेर मात्र सदस्यता वितरण गर्नेमा जोड दिनुभयो । अध्यक्ष आचार्यले भन्नुभयो,…