५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

हिउँ हराएको हिउँद

प्रगती ढकाल । माथि माथि हिमाली भेगमा, हिउँ पर्‍यो फुरुरु, हिउँ पर्‍यो फुरुरु, प्रदेशी माया सम्झेर, मन रुन्छ धुरुरु, मन रुन्छ धुरुरु, हा..हा..हा..मन रुन्छ धुरुरु.. बबिना राई किरातीको स्वरमा सजिएको यो गीत अधिकांश नेपालीहरुको जनजिब्रोमा झुन्डिएको छ। हिउँ पर्नेबित्तिकै ‘टिकटक भिडियो’ बनाउनेहरु यही गीतलाई रोज्छन्। हिमाली भेगैमा हिउँ पर्‍यो  फुरुरु।।।राजु लामाको स्वर रहेको अर्को गीतको…