कपिलवस्तु । नेकपा एमाले निकट जनवर्गीय संगठनहरूको जिल्ला जनसंगठन समन्वय समितिको बैठक पार्टी कार्यालयको सभा हलमा सम्पन्न भएको छ। प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएपछि पहिलो पटक बसेको उक्त बैठकमा निर्वाचन परिणामको समीक्षा, संगठनको वर्तमान अवस्था तथा आगामी रणनीतिका विषयमा विस्तृत छलफल गरिएको थियो। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा अपेक्षित नतिजा हासिल गर्न नसकेको…