६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

सिट बाँडफाँटको अन्तिम तयारीमा गठबन्धन दलहरू

काठमाडौँ ।आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरू सिट बाँडफाँटको अन्तिम तयारीमा छन्। शनिबार नै दोस्रो चरणको छलफल गरेर सिट बाँडफाँटको टुंगो लगाइने नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताएका छन्। सरकारमा सहभागी दलहरूबीच शनिबार साँझ पुनः बैठक बस्ने र राष्ट्रियसभा सदस्यको बारेमा टुंगो लगाउने निर्णय भएको लेखकले बताए। ‘देशभरको…