मायादेवी अनलाइन, बाणगंगा ।बैशाख पहिलो साता भित्रै कपिलवस्तुको अधिकांश वन डढेलोले सखाप पारेको छ । केही दिन यता चर्कदो गर्मीसँगै चलेको हावाहुरीका कारण वनमा फैलिएको डढेलो नियन्त्रण भन्दा बाहिर गएको छ । वन डढेलोले सखाप पारिरहदा ढलेपढेका काठ दाउरा खरानी मात्र भएका छैनन् हुर्काएर राखेका साना बोटविरुवा सखाप भएका छन् । डिभिजनल वन कार्यालय तौलिहवा…