११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

सुदुरपश्चिमलाई हराउदै हनामी बिएफसी फाइनलमा प्रवेश

वाणगंगा । हनामी बिएफसी प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको फाइलनमा प्रवेश गरेको छ । कपिलवस्तुको वाणगंगा बुद्धरंगशालामा विहिबार भएको दोश्रो सेमिफाइनल खेलमा सुदुरपश्चिमलाई ११ लाई ३–० गोल अन्तरले हराउदै हनामी फाइनल प्रवेश गरेको हो ।हनामीको जितमा विकास थापाले दुई गोल गरे भने तेजेन्द्र चौधरीले अर्को एक गोल थपे । खेलको १३औँ मिनेटमा तेजेन्द्रले गोल गर्दै हनामीलाई…