एजेन्सी ।अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोलोराडो अदालतले ठूलो झट्का दिएको छ । बीबीसीका अनुसार अदालतले मंगलबार उनलाई आगामी राष्ट्रपति चुनावको प्रारम्भिक मतदानबाट अयोग्य ठहर गरेको छ । अमेरिकी संविधानको १४औँ संशोधनको धारा ३ को प्रयोग गरी राष्ट्रपति चुनावका लागि अयोग्य ठहर गरिएको यो पहिलो पटक हो । यसअघि अमेरिकाका धेरै राज्यमा ट्रम्पलाई चुनाव लड्न प्रतिबन्ध…