७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

माधव नेपालको निष्कर्ष : देश झन् झन् जटलितातर्फ धकेलिँदै गयो

काठमाडौँ ।सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले पछिल्लो समय देश जटिलतातर्फ धकेलिँदै गएको निष्कर्ष निकालेको छ। उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपालले बिहीबार एक अन्तर पार्टी निर्देशिक जारी गर्दै देशमा भूराजनीतिक तनाव बढ्दै गएको जनाएका हुन्। अध्यक्ष नेपालले मुलुकमा स्थिरतासहित विकासको पथमा अघि बढ्ने बलियो आधार अझै पनि नदेखिएको पनि जनाएका छन्। उनले पछिल्लो समय राष्ट्रिय राजनीति…