५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

शान्ति सुरक्षा कायम गर्नु सरकारको पहिलो प्राथमिकता : मन्त्री गहतराज

नेपालगञ्ज। नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गएकाले सरकारको प्राथमिकता देशमा शान्ति सुरक्षा कायम गर्नु रहेको बताउनुभएको छ । उहाँले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउँदै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभएको हो । कोहलपुरमा सोमबार पत्रकारहरूको जिज्ञासाप्रति प्रतिक्रिया दिँदै मन्त्री गहतराजले अहिलेको अवस्थामा जनतासँग कुनै पनि…