काठमाडौं।पूर्व-पश्चिम राजमार्गको बुटवल-गोरुसिङ्गे-चनौटा सडक विस्तारका लागि केही दिनमा टेन्डर प्रक्रिया सुरु गरिने भएको छ। सडक विभाग अन्तर्गतको वैदेशिक महाशाखाले यो आयोजनाको पहिलो खण्डको छिट्टै टेन्डर प्रक्रियामा जाने गरी तयारी गरेको छ। पहिलो खण्ड बुटवलदेखि गोरुसिङ्गेसम्म ५० किलोमिटरसम्को डिजाइन सम्पन्न भएर ठेक्का आह्वान प्रक्रिया अगाडि बढेको विकास सहायता कार्यान्वयन महाशाखाका सीडीई त्रिलोकनाथ घिमिरेले बताए। उनका अनुसार…