२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

पूर्वी नाकाबाट ३ अर्ब ६९ करोडको कृषिजन्य वस्तु निर्यात

झापा ।पूर्वीनाका काँकडभिट्टाबाट कात्तिकदेखि पुस मसान्तसम्म तीन अर्ब ६९ करोड पाँच लाख रुपैयाँ बराबरको कृषि, जडीबुटी तथा काष्ठ उत्पादन निर्यात भएको छ। तीन महिनामा २५ हजार ४० मेट्रिक टन मालसामान भारत, बांग्लादेशलगायत मुलुकमा निर्यात भएको प्लान्ट क्वारेनटिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरले बताए। यस अवधिमा सबैभन्दा बढी एक अर्ब ६६ करोड आठ लाख रुपैयाँको…