११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

स्वदेशी दूध र दुग्धजन्य पदार्थको खपत बढाउन उपभोक्तालाई आग्रह

काठमाडौं ।दुग्ध विकास संस्थानले उपभोक्तालाई स्वदेशी दूध र दुग्धजन्य पदार्थको खपत बढाउन आग्रह गरेको छ । संस्थानले एक विज्ञप्ति निकालेर स्वदेशी दूधको उत्पादन आत्मनिर्भरता उन्मुख रहेकाले उपभोक्तालाई खपत बढाउन अनुरोध गरेको हो । पछिल्लो समय दूध उत्पादक किसानले लामो समयदेखि भुक्तानी नपाएको गुनासो गर्दै आएका छन् । संस्थानले अहिले आर्थिक गतिविधिमा आएको मन्दी तथा उपभोक्ताको…