काठमाडौं ।धादिङमा गुडिरहेको बसमा आगो लागेको छ । आज मंगलबार बिहान करिब साढे २ बजे भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु१ख ९१९० नम्बरको यात्रुवाहक बसमा आगो लागेको हो । गजुरी गाउँपालिका–२, चालिसेमा सो घटना भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार, एक्कासि ब्याट्री सर्ट भई बसको पछाडि भागको डिक्कीमा आगो लागेको थियो…