२० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026

कृषिमा लगानी दशक घोषणा गर्छौं : प्रधानमन्त्री

काठमाडौं ।सरकारले २०८१–९१ साललाई कृषि क्षेत्रमा लगानी दशक घोषणा गर्ने भएको छ । वर्तमान सकारको १ वर्ष पुगेको अवसारमा प्रधानमन्त्री पुष्पकामल दाहाल प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्दै आगामी कृषिमा लगानी दशक घोषणण गर्ने तयारी भएको बताए । ‘खाद्यान्न प्रणाली र कृषि क्षेत्रको रुपान्तरणका लागि कृषि क्षेत्रमा सरकारी, निजी, विकास साझेदार र सहकारी क्षेत्रको लगानी बढाउन…