११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026

कांग्रेसको किचलोका कारण लुम्बिनीमा रोकियो समितिको निर्वाचन

बुटवल । नेपाली कांग्रेसभित्रको आन्तरिक किचलोका कारण लुम्बिनी प्रदेश सभाका विषयगत समितिका सभापतिको निर्वाचन स्थगित भएको छ। यही मंगलबार (पुस १७ गते) का लागि तय गरिएको निर्वाचन मनोनयन दर्ता गर्ने अघिल्लो दिन स्थगित गरिएको हो। लुम्बिनी प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै विषयगत समितिका सभापतिको निर्वाचन स्थगित गरिएको उल्लेख गरेको छ। प्रदेश सभाका सचिव दुर्लभकुमार…