मायादवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको बुद्ध रंगशालामा विहीबार देखि सुरु भएको १४ औ कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीको दोस्रो दिन शुक्रबार ४ हजार बढी दर्शकले महोत्सवको अवलोकन गरेका छन् । बाणगंगा वयलफेयर सोसाइटीको आयोजनामा सुरु भएको महोत्सवमा उक्त संख्याले महोत्सवको अवलोकन गरेका महोत्सवका निर्देशक बुद्धिबहादुर रोकाहा (दिनेश)ले जानकारी दिए । महोत्सवको दोस्रो दिन कपिलवस्तुमै…