बाबुराम रायमाझी, बाणगंगा ।कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुरस्थित अमृते सामुदायिक वन उपभोक्ता समूहको १४ औँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । वडा नम्बर ९ भर्तापुरमा आयोजना गरिएको साधारणसभा कार्यक्रममा अमृते सामुदायिक वन उपभोक्ता समूहले आर्थिक वर्ष २०८०/०८१ का लागि ४३ बुँदे नीति तथा कार्यक्रम र सोही नीति तथा कार्यक्रममा अधारित तीन करोड…