११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

कृषि विषय पढ्ने विद्यार्थी घटेपछि पाठ्यक्रम परिमार्जन गरिँदै

चितवन ।कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) मा कृषि विषय अध्ययन गर्ने विद्यार्थी घट्दै गएका छन् । पछिल्ला वर्षहरूमा कतिपय आङ्गिक क्याम्पस र सम्बन्धन प्राप्त निजी क्याम्पसमा विद्यार्थी शून्य भएका हुन् । विश्वविद्यालयको कृषि सङ्कायमा विगतमा चार हजार पाँच सयसम्म विद्यार्थीले कृषि स्नातकका लागि आवेदन दिने गरेका थिए । पछिल्ला वर्षहरूमा क्रमशः घट्दै गएर यस…