मायादेवी अनलाइन, बाणगंगा । कपिलवस्तु जिल्लाकै महत्त्वपूर्ण सिँचाइ क्षेत्र लक्ष्मणघाट क्षेत्र हुँदै बग्दै आएको बाणगंगा नदीभित्र पर्ने करिब १० विगाहा जग्गा व्याक्तिको नाममा रहेको छ । लालपुर्जा भए पनि सो क्षेत्र स्थानीयले हालसम्म रेखदेख तथा संरक्षण गर्दै आएका थिए । तस्करहरुले सो जग्गा खरिद गरी उत्खनन् गर्ने उद्देश्यले पटक पटक किन बेचको लागि कोसिस गरे…