१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

भयावह बन्दै लम्पी, मर्ने पशुको संख्या ५० हजार नाघ्यो

काठमाडौँ ।लम्पी स्किन रोगबाट मर्ने पशुको संख्या ५० हजार नाघेको छ । साउन १२ सम्म मुलुकभर ५० हजार ८ सय २६ पशु मरेको पशुसेवा विभागको तथ्यांक छ । ०७९ चैतमा कोशीबाट फैलिएको लम्पी स्किन रोगबाट साउन १२ सम्म १० लाख ८८ हजार ७ सय ४९ पशु संक्रमित भएका छन् । तीमध्ये ५० हजारभन्दा बढी पशु मरेका हन् । २…