१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

स्वास्थ्यकर्मी पौडेललाई जिम्मेवारीबाट हटाइयो, भ्रामक सूचनाबाट सजक रहन आग्रह

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको शिवराज नगरपालिकाले आधारभूत अस्पताल प्रमुखको जिम्मेवारीमा रहेका स्वास्थ्यकर्मी लेखनाथ पौडेललाई जिम्मेवारीबाट हटाएर कारबाही प्रक्रिया अगाडी बढाएको जनाएको छ । चन्द्रौटास्थित आधारभूत अस्पतालका प्रमुख रहेका पौडेलमाथि अस्पतालमा कार्यरत आफ्नै कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप लागेको छ । शुक्रबार राति साढे १० बजेको समयमा पौडेलले मदिरा सेवन गरी महिला कर्मचारीमाथि दुर्व्यवहार गरेका हुन् ।…