१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

कपिलवस्तु जेसीजको आयोजनामा निःशुल्क दन्त तथा आँखा जाँच शिविर सम्पन्‍न

कपिलबस्तु जेसीजको आयोजनामा निशुल्क दन्त स्वास्थ्य तथा आँखा जाँच शिविर सम्पन्न भएको छ। मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने मर्मलाई आत्मसाथ गर्दै सामाजिक उत्तरदायित्वको भूमिकामा रही स्वास्थ्य शिविरको आयोजना गरिएको कपिलवस्तु जेसीज २०२३ का अध्यक्ष अमृत घिमिरेले जानकारी गराउनु भएको थियो। बाणगंगा नगरपालिका वार्ड नं १ का वडा अध्यक्ष सञ्जु सारुको प्रमुख आतिथ्यतामा…