१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

कुकुर हटाएर ट्विटरको लोगोमा फेरि चरा नै

काठमाडौँ ।ट्विटरका मालिक एलन मस्कले ट्विटरमा फेरि लोगो फर्काएका छन्। गत सोमबार अचानक ट्विटरको लोगोमा रहेको नीलो चरा हटाएर कुकुर राखेका थिए। एक्कासि ट्विटरको लोगोमा गरिएको परिवर्तनका कारण प्रयोगकर्ता आश्चर्यमा परेका थिए भने मालिक मस्कको आलोचनासमेत गरिरहेका थिए। यसैबीच शुक्रबार उनले ट्विटरको लोगो फेरि पुरानै नीलो चरा राखेका हुन्। गत नोभेम्बरमा मस्कले ४४ अर्ब डलरमा…