काठमाडौं ।बर्दिया र मकवानपुर आसपासका क्षेत्रमा हल्का वर्षा भइरहेको छ । मौसमविद् शान्ति कँडेलका अनुसार पश्चिमी र स्थानीय वायुको प्रभावका कारण बिहानैदेखि बर्दिया, मकवानपुरलगायत केही ठाउँमा हल्का पानी परिरहेको छ । आज अन्य क्षेत्रमा पनि हल्का वर्षाको सम्भावना रहेको छ । आज देशभरकै मौसम सामान्यतया बदली नै रहने मौसमविद् कँडेलले बताउनुभयो । धेरै ठाउँमा बिहानैदेखि…