अनिश बन्जाडे, जितपुर । बाणंगगा साहित्यिक प्रतिष्ठान बाणगंगा ८ कपिलवस्तुले महेन्द्र मावि कोपवामा साहित्यिक जागरण अभियान कार्यक्रम सम्पन्न गरेको छ । बुधबार कोपवामा अवस्थित उक्त बिद्यालयका शिक्षक र बिद्याथीहरु गरी ५८ जनाको बिचमा साहित्यिक जागरण अभियान गरिएको हो । कार्यक्रममा कार्यक्रमको औचित्य, संस्थाको परिचय र लोक छन्द माथि प्रतिष्ठानका अध्यक्ष कृष्ण प्रसाद पाण्डेले प्रकाश पार्नुभएको…