२१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026

नेपाल–भारत सम्बन्ध बहुआयामिक छः पूर्व राजदूत उपाध्याय

काठमाडौं ।नेपाली कांग्रेसका नेता तथा भारतका लागि पूर्व राजदूत दीपकुमार उपाध्यायले नेपाल–भारत सम्बन्धलाई नयाँ आयाममा अघि बढाउन दुवै देशका सरकार गम्भीर हुनुपर्ने बताएका छन् । भारतको ७५ औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा बुधबार आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् । नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध रहेको चर्चा गर्दै दुई देशबीचमा रहेका समस्या पनि हल…